Viber: 9801188110

Vastu Shastra and why its good to follow Vastu Shastra?

Image result for VASTU SHASTRA

Vastu considered the interplay of various forces of nature involving the five elements of earth, water, wind, fire and sky and strives to maintain equilibrium as these elements influence, guide and change the living styles of not only human beings but every living being on earth. Thus they influence our deeds, luck, behavior and other basics of life.

 

Effect of Position of Main Door of House as per Vastu Shastra

तपाइकाे घरकाे मुख्य द्वार  कहाँ छ त्यसकाे वास्तु शास्त्रका अनुसार असरहरूः

पाइकाे भवनकाे मुख्य द्वार १ देखि ३२ नम्मर सम्म जहाँ छन् त्यसका असर तल  उल्लेख गरिएका छन् ।

Best Position of Entrance of Building as per Vastu

वास्तु शाश्त्रका अनुसार भवनकाे मुख्य द्वार कहाँ हुदाँ राम्राे ।

पाेष्ट गरिएकाे चित्रमा हरियाे रँग भएका ठाँउमा भवनकाे मुख्य द्वार राख्दा सबै भन्द राम्राे हुन्छ । घरकाे नक्शा लाइ उत्तर  दिशा  मिलाइ घरकाे माेहदा लाइ ९ भागमा भाग गरेर  कुन भागमा मुख्य द्वार पर्छ जान्नुस र तल पाेष्ट गरिएकाे चित्र सगं  मिलाएर  ठिक छ  कि छैन जाच्नस ।

 

Effect of Position of Main Door facing East

पुर्व दिशामा भवनकाे मुख्य द्वार कहाँ त्यसकाे वास्तु शास्त्रका अनुसार असरहरूः

पुर्व दिशामा भवनकाे मुख्य द्वार १ देखि ९ नम्मर सम्म  छन् ।  हाम्राे मुख्य द्वार १ देखि ९ नम्मर सम्म जहाँ छन् त्यसका असर तल  उदल्लेख गरिएका छन् ।

Effect of Position of Main Door facing South Direction

दक्षिण दिशामा भवनकाे मुख्य द्वार  कहाँ छ त्यसकाे वास्तु शास्त्रका अनुसार असरहरूः

दक्षिण दिशामा भवनकाे मुख्य द्वार ९ देखि १७ नम्मर सम्म  हुन्छन् ।  तपाइकाे भवनकाे मुख्य द्वार ९ देखि १७ नम्मर सम्म जहाँ छन् त्यसका असर तल  उल्लेख गरिएका छन् ।

 

 

 

 

Effect of Position of Main Door facing West Direction

पश्चिम दिशामा भवनकाे मुख्य द्वार  कहाँ छ त्यसकाे वास्तु शास्त्रका अनुसार असरहरूः

पश्चिम दिशामा भवनकाे मुख्य द्वार १७ देखि २५ नम्बर सम्म  हुन्छन् ।  तपाइकाे भवनकाे मुख्य द्वार पश्चिम दिशामा ७ देखि २५ नम्बर सम्म जहाँ छन् त्यसका असर तल  उल्लेख गरिएका छन् ।

 

Effect of Position of Main Door facing North Direction

उत्तर दिशामा भवनकाे मुख्य द्वार  कहाँ छ त्यसकाे वास्तु शास्त्रका अनुसार असरहरूः

उत्तर दिशामा भवनकाे मुख्य द्वार २५ देखि १ नम्बर सम्म  हुन्छन् ।  तपाइकाे भवनकाे मुख्य द्वार दक्षिण दिशामा २५ देखि १ नम्बर सम्म जहाँ छन् त्यसका असर तल  उल्लेख गरिएका छन् ।

 

Subscribe our Newsletter Be the first to know

Copyright © 2018 Nepal Construction Mart